विश्व सम्पदा सूचीमा परेका नेपालका सम्पदाहरुकाे सङ्क्षिप्त परिचय
लुम्बिनी:- लुम्बिनी गाैतम बुद्धकाे जन्मस्थल हो । यो विश्वभरका बाैद्धमार्गीहरुकाे ठूलाे तीर्थस्थलका रुपमा परिचित छ । यहाँ ई.पू. २४५ मा सम्राट अशाेकद्वारा स्थापना गरिएको अशोक स्तम्भ रहेकाे छ । पुष्करिणी पाेखरी र मायादेवी मन्दिर पनि यहाँ अवस्थित छन् । सन् १९७० मा नेपाललगायत १३ विभिन्न राष्ट्रद्वारा स्तूप, विहार अादि निर्माण गरिएका छन् । चीन, म्यान्मार, जापान, भियतनाम, दक्षिण काेरिया, भारत, थाइल्यान्ड, फ्रान्स, जर्मनी अादि धेरै देशहरुले बाैद्ध विहार निमार्ण गरेका छन् । यहाँ पुस्तकालय, म्युजियम, अन्वेषण केन्द्र अादि पनि रहेका छन ।
लुम्बिनी |
चितवन राष्ट्रिय निकुञ्ज:- ९३२ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको याे राष्ट्रिय निकुञ्ज विश्वमा नै दुलर्भ मानिएको एक सिङ्गे गैँडाका लागि प्रख्यात छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पाईने एक सिङ्गो गाैडाँ |
हनुमानढोका दरबार क्षेत्र:- काठमाडौमा रहेको याे दरबार क्षेत्रकाे नाम प्रताप मल्लले हनुमानकाे मूर्ति स्थापना गरेपछि हनुमानढाेका दरबार रहेको भनाइ छ । यस क्षेत्रमा विभिन्न प्रकारका वास्तुकलाकाे नमुना देख्न पाइन्छ । दरबार साथै यस क्षेत्रमा हनुमानकाे मूर्ति, वसन्तपुर दरबार, तलेजु मन्दिर, सङग्रालय, कुमारी घर, काष्ठमण्डप, ठूलो घण्टा र नगरा अादि प्राचीन सम्पदाहरु यश क्षेत्रमा रहेका छन् ।
वसन्तपुर दरबार क्षेत्र |
बाैद्धनाथ महाचैत्य:- बाैद्धमार्गीहरुकाे पवित्र तीर्थस्थलका रुपमा चिनिने यो स्तुपा काठमाडौमा रहेको छ । यश स्तूपकाे निर्माण पाँचौ शताब्दीतिर भएको विश्वास गरिन्छ । यस क्षेत्रमा अन्य ४५ भन्दा बढी बाैद्ध विहारहरु रहेका छन् ।
पाटन दरबार क्षेत्र |
भक्तपुर दरबार क्षेत्र:- भक्तपुरका मल्लराजाहरुकाे दरबारका रुपमा रहेको याे क्षेत्र भक्तपुर जिल्लामा पर्दछ । न्यातपाेल मन्दिर, पचपन्न झ्याले दरबार, भूपतीन्द्र मल्लले शालिक, राष्ट्रिय कला सङग्रालय, संवरणद्वार अादि सम्पदाहरु यस क्षेत्रमा रहेका छन ।
भक्तपुर दरबार क्षेत्र |
चाँगुनारायण मन्दिर:- भक्तपुर जिल्लामा रहेकाे याे मन्दिर राजा मादेवकाे पालामा बनेको हो । प्यागाेडा शैलिमा निमार्ण भएको यश मन्दिर परिसरभित्र पाँचौं शताब्दीमा कुँदिएका शिलालेख, ढुङ्गा, काठ र धातुकलाका उत्कृष्ट नमुनाहरु पनि रहेका छन् ।
चाँगुनारायण थान |
स्वयभुनाथ |
विश्व सम्पदा सूचीमा परेका बाहेक हाम्रो देशको विभिन्न ठाउँमा छरिएर रहेका अन्य प्राकृतिक र सांस्कृतिक सम्पदाहरु पनि छन् । जस्तै: बर्दिया राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, खाेटाङकाे हलेसी महादेव, प्युठानकाे स्वर्गद्वारी, रसुवाको गाेसाईँकुण्ड, बाग्लुङकाे कालिका, पाेखराकाे तालबाराही र विन्ध्यवासिनी, धनकुटाकाे छिन्ताङदेवी, ताप्लेजुङको पाथिभरा, मुस्ताङको मुक्तिनाथ, जनकपुरकाे रामजानकी मन्दिर, नेपालगन्जकाे जयवागेश्वरी, जुम्लाको चन्दननाथ अादि केही उदाहरण हुन् ।
English Translation:-
A Brief Introduction to the World Heritage Sites in Nepal
Lumbini: - Lumbini is the birthplace of Gautama Buddha. It is known as the largest pilgrimage site for pilgrims from all over the world. Here BC There is an Ashoka Pillar established by Emperor Ashek in 245 AD. Pushkarini Paekhari and Mayadevi temples are also located here. In 1970, stupas, monasteries, etc. were built by 13 different countries including Nepal. Many countries like China, Myanmar, Japan, Vietnam, South Korea, India, Thailand, France, Germany, etc. have built monasteries. There are also libraries, museums, research centers, etc.
Lumbi |
Pashupati area: - This is a holy place of pilgrimage for Hindus. This area includes the temples of Pashupatinath, Deupatan, Jayawageshwari, Garighat, Kutambahal, Gaishala, Pingalathan and the area around the Shlesmantak forest. There are about 492 temples, satals, chaityas, temples etc.
Pasupatinath Temple |
Mount Everest National Park: Spread over a total area of 1,148 square kilometers, this national park includes the world's highest peaks including Mount Everest, Lhatse, Chayu, Nuptse, Pumari, Amadablum etc. and the settlements in the area.
Sagarmatha National Park |
Chitwan National Park:- spread over an area of 932 sq km, this national park is famous for its one-horned rhinoceros which is considered to be rare in the world. Known as an important tourist destination, Yash Park is home to elephants, cows, tigers, carp, cormorants, peacocks and other animals.
Chitwan National Park |
Hanumandhoka Durbar Area |
Boidhanath Mahachaitya: - This stupa, known as the holy place of pilgrimage of Baidhanmargis, is located in Kathmandu. The Yash Stupa is believed to have been built around the 5th century. There are more than 45 other monasteries in the area.
Patan Durbar Area: - This area which is the palace of Mallakalin kings belongs to Lalitpur district.
Patan Durbar Area |
Bhaktapur Durbar Area: - This area, which is the palace of the Malla kings of Bhaktapur, belongs to Bhaktapur district. The Nyatpail Temple, Pachpanna Jyale Durbar, Bhupatindra Malle Statue, National Art Museum, Sanwaranadwar etc. are among the heritages in this area.
Bhaktapur Durbar Area |
Changunarayan Temple: - This temple in Bhaktapur district was built during the reign of King Madev. Built in the style of a pagoda, the Yash Temple complex is home to some of the finest examples of 5th century carvings, stone, wood and metal art.
changunarayan temple |
Shoyambhou |
Apart from being included in the World Heritage List, there are other natural and cultural heritages scattered in different parts of our country. For example: Bardia National Park, Shivpuri National Park, Haeti Mahadev of Khaetang, Swargadwari of Pyuthan, Gasainkund of Rasuwa, Kalika of Baglung, Talbarahi and Vindhyavasini of Paekhara, Chhinangadevi of Dhankuta, Ram of Nepaljung, Pathibhara of Taplejung.
written by K.S G
No comments:
Post a Comment
Please leave your comment below