K.S.G IN THE WORLD: Nepali Society Reality

K.S.IN THE WORLD:- Provide Best Post On Tech, Social Media,SEO,Website Development and many more topic. We Allow Guset Post almost any category

Ads

Showing posts with label Nepali Society Reality. Show all posts
Showing posts with label Nepali Society Reality. Show all posts

Thursday, 14 May 2020

Basil is planted in the yard, why?(अाँगनमा तुलसी(Basil) राेपिन्छ, किन?)

May 14, 2020 0
Basil is planted in the yard, why?(अाँगनमा तुलसी(Basil) राेपिन्छ, किन?)
Basil is considered a sacred plant by Hindus. It is considered to be the form of Lord Vishnu. This belief is in the Hindu caste.
Basil


We, the ancestors of the Hindus, were very strong. Basil purifies the environment, releases more oxygen into the air, and has many medicinal properties. The fragrance from Tulsi chases away flies and other germs. 8-10 basil seeds are enough to keep a home environment clean. Basil releases more oxygen than other plants. The same 8-10 zyamta Tulsi throws enough oxygen for a family. They say that Tulsi has many medicinal properties and our Ayurveda has glorified it. The Hindu caste is the God who protects the pious caste. Tulsi has also protected like God.
 Therefore, in order not to misunderstand its importance in describing its medicinal properties, our ancestral scholars said that Tulsi is the form of Lord Vishnu. The devout Hindu caste established a tradition of worshiping Tulsi in the courtyard with reverence.
Nepali Translation:-
हिन्दु जातिले तुलसीलाई पवित्र बिरुवा मान्छन् । यसलाई विष्णु भगवानकाे रुप मानिन्छ तुलसीलाई श्रद्धापूर्वक अागनमा राेपेर दैनिक पूजा गर्नू विष्णु भगवानकाे पूजा गर्नु हाे  । याे विश्वास हिन्दु जातिमा छ । हामी हिन्दुहरुका पूर्वजहरु बडो बाठा थिए । तुलसीमा पर्यावरणलाई शुद्ध बनाउने, हावामा अधिक मात्रमा अक्सिजन फ्याँक्ने र आैषधीय गुण धेरै छ ।
तुलसीबाट अाएकाे सुगन्धले झिँङ्गालगायत अन्य राेगका कीटाणुहरुलाई परै खेद्छ । ८-१० वटा तुलसीका झ्याम्टा एउटा घरको पर्यावरण शुद्ध राख्न पर्याप्त हुन्छ भन्छन् । अरु बिरुवाले भन्दा तुलसीले बढी मात्रामा अक्सिजन फ्याँक्छ । त्यही ८-१० वटा झायाम्टा तुलसीले फ्याँकेकाे अक्सिजन एउटा परिवारका यथेष्ट पुग्छ भन्दछन  तुलसीमा धेरै किसिमका आैषधीय गुणहरु छन भनेर हाम्रो आयुर्वेदशास्त्रले यसकाे ठुलो महिमा गाएको छ  । हिन्दु जाति धर्मेभीरु जाति हाे रक्षा गर्ने भगवान हुन्छन् । तुलसीले पनि भगवानकाे झैं रक्षा गरेकाे छ ।
अत: यसकाे आैषधीय गुणहरुमा बखान गर्दा यसकाे महत्वलाई नबुझ्लान भनेर हाम्रा पूर्वज विद्वान्हरुले तुलसी भगवान् विष्णुकाे रुप हुन भनेर बखान गरिदिए । धर्मभिरु हिन्दु जातिले अाँगनमा तुलसीलाई श्रद्धापूर्वक राेपी पूजा गर्ने परम्परा बसाए ।

                                           written by K.S.G