२८ जुलाई १९१४ अस्ट्रिया, हङ्गेरी सम्राट फ्रान्ज जाेसेफद्दारा सर्वियामाथि अाक्रमण गर्ने घाेषण
२९ जुलाई १९१४ रुसदूारा अाफ्ना सेनालाई सर्बियाकाे रक्षा गर्ने अादेश
३०जुलाई १९१४ जर्मनीदूारा रुसका सम्राट् जार निकाेलम दूितीयलाई अाफ्नाे सेना फिर्ता बाेलाउन दबाब
१ अगस्ट १९१४ जर्मनीदूारा रुसमाथि युद्धकाे घाेषण
३ अगस्ट १९१४ जर्मनीदूारा फ्रान्स विरुद्ध युद्धको घाेषण
४ अगस्ट १९१४ बेलायतदूारा जर्मनीविरुद्ध युद्धको घाेषण
१२ अगस्ट १९१४ बेलायत र फ्रान्सदूारा अस्ट्रिया र हङ्गेरीमाथि युद्धको घाेषणा
२० अक्टुबर १९१४ प्रथम यप्रस(First Battle of Ypre) प्रारम्भ
२४ मई १९१५ इटालीदूारा अस्ट्रियाविरुद्ध युद्धको घाेषण
१५ अक्टुबर १९१५ बेलायतदूारा बुल्गेरियाविरुद्ध युद्धको घाेषण
२७ अगस्ट १९१६ राेमनियादूारा अस्ट्रियाविरुद्ध युद्धको घाेषण
२८ अगस्ट १९१६ इटलीदूारा जर्मनीविरुद्ध युद्धको घाेषण
६ अप्रिल १९१७ संयुक्त राज्य अमेरिकादूरा जर्मनीविरुद्ध युद्धको घाेषण
७ नाेभेम्बर १९१८ जर्मन सम्राट् कैजर विलियम दिूतीय हल्यान्ड पलायन
२९ जुन १९१८ भर्सेल्सकाे सन्धि तथा युद्धको अन्त्य
मानव इतिहासमा प्रथम विश्वयुद्ध पहिले सबभन्दा ठूलाे मानवीय तथा भाैतिक क्षति थियो । सन्धिअनुसार जर्मनीले तेह्र प्रतिशत भूभाग र साठी लाख जनता गुमाउनुपरेको थियोे । सन्धिका अन्य कुरा तल दिएकाे छ:
१.युद्ध अपराध
सन्धिकाे धारा २३१ अनुसार जर्मनीले सबै किसिमकाे युद्धको उत्तरदायित्व स्वीकार गर्नुपरेकाे थियो ।
२.राज्यको क्षति
-एल्सेस र लाेरेन फ्रान्सलाई फर्काउनु पर्ने
-युरोप र स्लेसविग(Europen-Malmedy) बेल्जियमलाई दिने
-उत्तरी स्लेसविग(North Schleswig) डेनमार्कलाई दिने
-पाेलिस काेरिडर पाेसेन र पश्चिमी प्रुसिया(Posen and Prussia) पाेल्यन्डलाई दिने र अपर सिलेसिया(Upper Silesia) पनि पाेल्यान्डलाई दिने
-सार क्षेत्र(saar) र डान्जिङ(Danzing) राष्ट्रसंघको प्रशासनअन्तर्गत राख्ने
-नवनिर्मित बाल्टिक राज्य लिथुवाननिया(Lithuania) लाई मेमलकाे सहर दिने
-जर्मन उपनिवेश मित्रराष्ट्रहरुलाई दिने ।
३.सैनिक प्रतिबन्ध
-सइनल्यान्डबाट जर्मन फाैज हटाउनुपर्ने र त्यसलाई १५ वर्षसम्म मित्रराष्ट्रकाे फाैजकाे अधिकारमा राख्ने
-१००००० जर्मन सेना घटाउनु पर्ने र सेना भर्ती गर्न नपाइने
-जर्मनीले युद्धपाेत, टयाङ्क र हवाईजहाज बनाउन नपाउने ।
४.क्षतिपूर्ति
-मित्रराष्ट्र क्षतिपूर्ति अायाेग(Allied Reparations Commission) लाई जर्मनीले छैसठ्ठी कराेड पाउन्ड माेल तथा अन्य बस्तु बुझाउनुपर्ने
-सार(Saar) काे काेइला उत्पादन क्षेत्र पन्ध्र वर्षका निम्ति फ्रान्सलाई दिने ।
July 29, 1914 Russia orders troops to defend Serbia
July 30, 1914 Germany pressures Russian Emperor Nikaelam Dooty to withdraw his troops.
August 1, 1914: Germany declares war on Russia
August 3, 1914: Germany declares war on France
August 4, 1914 - Britain declares war on Germany
August 12, 1914 - Britain and France declare war on Austria and Hungary
October 20, 1914 First Battle of Ypre begins
May 24, 1915 - Italy declares war on Austria
October 15, 1915: Britain declares war on Bulgaria
August 27, 1916: Romania declares war on Austria
August 28, 1916: Italy declares war on Germany
April 6, 1917 United States declares war on Germany
7 November 1918 German Emperor Kaiser William II escapes to Holland
June 29, 1918 Treaty of Versailles and end of the war
The First World War was the largest human and material loss in human history. According to the treaty, Germany had to lose thirteen percent of its territory and six million people. The other points of the treaty are as follows:
1. War crimes
According to Article 231 of the treaty, Germany had to accept responsibility for all kinds of wars.
2. Loss of state
- Alice and Lauren should be returned to France
- Europe and Schleswig (Europen-Malmedy) to Belgium
-Give North Schleswig to Denmark
-Polis corridors to Posen and Prussia to Poland and Upper Silesia to Poland
Saar and Danzing will be placed under the administration of the United Nations
- To give the city of Memel to the newly formed Baltic state of Lithuania
-Giving German colonies to allies.
3. Military sanctions
- Remove the German army from China and keep it under the control of the Allied forces for 15 years.
- 100,000 German troops should be reduced and the army should not be recruited
- Germany will not be allowed to build warships, tanks and airplanes.
4. Compensation
- Germany must pay 66 million pounds of mail and other items to the Allied Reparations Commission.
-Saar's coal production area to be given to France for fifteen years.
Written By K.S.G
No comments:
Post a Comment
Please leave your comment below