💔🗣मित्रता👥💔
मित्रता हृदयकाे सम्बन्ध हाे । साँचाे मित्रता शरीरसँग हाेईन , आत्मासँग गाँसिएको हुन्छ । आत्मा मदैन , त्यसैले मित्रता जीवनपर्यन्त रहन्छ र अनन्त हुन्छ । असल मित्रले आफ्नो ज्यान दिन सक्छ तर मित्रताकाे डाेरी चुँडाउँदैन । मित्रताबाट नै मानिसले जीवन पाउँछ । मित्रता दूध हाे ,जसलाई जति तताए पनि तर लागिरहन्छ ।मित्रताकै सामीप्यमा मानिसले आत्मीय उचाइ प्राप्त गर्छ , असीम ज्ञान राशि बटुल्छ र अमर बन्छ । त्यसैले मित्रता मानवता हाे , पराेपकार हाे ,अात्मज्ञानकाे इमानदारी हाे र मानवीय श्रेष्ठता हाे।😂😂😂😂😂😂😂(बास्तविक कथा याे)
English translation
💔🗣friendship👥💔
Friendship is a relationship of the heart. True friendship is not with the body, it is with the soul. The soul does not die, so friendship lasts a lifetime and is eternal. A good friend can lay down his life, but he does not break the cycle of friendship. Friendship is the source of life. Friendship is milk, which no matter how much it is heated, but it persists. So friendship is humanity, altruism, honesty of self-knowledge and human superiority.😂😂😂😂😂😂😂 (The real story)
Written By K.S.G