You and I must win separately (covid-19)(तिमी र म छुट्टाछुट्टै भएर जित्नु पर्छ(काेराेना-१९)) - K.S.G IN THE WORLD

K.S.IN THE WORLD:- Provide Best Post On Tech, Social Media,SEO,Website Development and many more topic. We Allow Guset Post almost any category

Ads

Wednesday, 13 May 2020

You and I must win separately (covid-19)(तिमी र म छुट्टाछुट्टै भएर जित्नु पर्छ(काेराेना-१९))

अाज हामी विश्व मानव जाति सङ्कटकाे घडीमा छैऊ जुन एउटा जटिल परीक्षाकाे घडी हाे। जहाँ हामी उतिर्ण  हुन पनि सक्छौ र नहुन पनि सक्छौ तर कुरा विश्वास र अात्मबलकाे हाे । राेग मृत्युकाे कारण हाेईन तिम्रो व्यवहार र तिम्रो मनाेविज्ञानमा भर पर्ने कुरा हाे । कुरा यति मात्र हाे तिमीलाई डराउनेहरु भाेलि रहदैन । शक्तिशाली तिमी भित्र भएका कहिले अन्त्य नहुने सबैभन्दा शक्तिशाली भाइस तिमी भित्रको आत्मबल हाे  । अब संकट अवस्थामा हामी मानव जाति विनासकाे निकट छाैं तर यति मात्र हाे हामी भित्रकाे भराेसाले कति काम गर्छ र साथ दिन छ । थाहा छ हामी सबैलाई दुनिया अन्त्यकाे अागाडि जाँदै छ र हाम्रो अस्था र विश्वास हल्लेकाे छ । हामी काेही पनि अाफ्नाे विनाशकाे कारण बन बाट बच्नु पर्छ । सबैले अाफ्नाे कर्तव्यबोधकाे मनन गर्नु पर्छ हामी सबै अाज अवस्था सँग लडनु पर्छ ।
English Translation:-


Today we are in a time of global human crisis which is a time of complex testing. Where we may or may not pass, but it is a matter of faith and self-confidence. Raag is not the cause of death, it depends on your behavior and your persuasion. The only thing is that those who are afraid of you will not be afraid. The most powerful voice inside you that will never end is the self-strength within you. Now, in times of crisis, we are close to the destruction of the human race, but that's all there is to it. We all know that the world is heading towards the end and our faith has been shaken. None of us must avoid the forest because of our own destruction. Everyone must reflect on their sense of duty. We must all fight the situation today.

  written by K.S.G

No comments:

Post a Comment

Please leave your comment below