यसको बाेटमा एक प्रकारकाे अम्ल(Methanoic Acid) हुन्छ । यसमा भएका काँडाहरु हाम्रो शरीरको अंगहरुलाई घाेच्दा ती काँडाहरुमार्फत उक्त एसिड हाम्रो अंगहरुभित्र प्रवेश गर्दछ । यही एसिडकाे कारणले हामीलाई पाेल्छ ।
English Translation :-
Why is there a sigh?
It contains a type of acid (methanoic acid). When the thorns in it injure our body parts, the acid enters our organs through those thorns. It is because of this acid that we get it.
No comments:
Post a Comment
Please leave your comment below