Introduction to Technology and its importance(प्रविधिकाे परिचय र महत्त्व) - K.S.G IN THE WORLD

K.S.IN THE WORLD:- Provide Best Post On Tech, Social Media,SEO,Website Development and many more topic. We Allow Guset Post almost any category

Ads

Sunday, 10 May 2020

Introduction to Technology and its importance(प्रविधिकाे परिचय र महत्त्व)

प्रविधिको परिचय
प्रविधिको विकासले हाम्रो जीवन सजिलो बनाएको  छ । त्यसैले गर्दा हामी प्रविधिबिनाकाे जीवन कल्पना पनि गर्न सक्दैनौं । हामीले प्रयोग गरिरहेका पत्रिका, किताब, पेन, पेन्सिल,रेडियो, टेलिभिजन, टेलिफोन, कम्प्युटर, एटीएम, इकमर्स अादि सबै प्रविधिका विकसित रुप हुन् । यसकाे प्रयोगबाट हाम्रो जीवन सहज तथा छिटो भएको छ । यसरी हाम्रो जीवनमा अमूल्य परिवर्तन ल्याइदिने कार्यलाई प्रविधि भनिन्छ ।
महत्त्व
प्रविधिहरुकाे प्रयोग विभिन्न क्षेत्रहरुमा विभिन्न कार्यकाे लागि गरिन्छ । शिक्षा क्षेत्रमा अझ प्रभावकारी ढङ्गमा शिक्षण कार्य गर्न अडियो भिजुयल, मल्टिमिडिया, टिभी, रेडियो, कम्प्युटर तथा इन्टरनेट जस्ता प्रविधिहरुकाे प्रयोग भई पाइन्छ । त्यस्तै गरि बैंक, व्यापार, उद्योग अादिमा पनि प्रविधिकाे निकै बढी प्रयोग भएको हुन्छ  प्रभावकारी सूचना तथा समचार प्रसारण गर्नका लागि रेडियो, एफएम, टिभी तथा इन्टरनेट जस्ता अाधुनिक प्रविधिहरुकाे प्रयोग भएको पाइन्छ । त्यसैले प्रविधिको महत्त्व हरेक क्षेत्रमा रहेकाे छ । यसबाट काेही पनि पृथक रहन सक्दैन ।  

Some figure for information technology related:-






Introduction to Technology

The development of technology has made our lives easier. That is why we cannot imagine life without technology. The magazines, books, pens, pencils, radios, televisions, telephones, computers, ATMs, e-commerce, etc. that we use are all advanced forms of technology. Using it has made our lives easier and faster. The act of bringing invaluable change in our lives is called technology.
The importance of technology
Technologies are used for different tasks in different fields. Technologies such as audio-visual, multimedia, TV, radio, computers and the Internet are used to teach more effectively in the field of education. Similarly, technology is widely used in banks, businesses, industries, etc. Modern technologies such as radio, FM, TV and Internet have been used to transmit effective information and news. Therefore, the importance of technology is in every field. Nothing can be separated from it.

Written By K.S.G

No comments:

Post a Comment

Please leave your comment below