K.S.G IN THE WORLD: Science and Technology

K.S.IN THE WORLD:- Provide Best Post On Tech, Social Media,SEO,Website Development and many more topic. We Allow Guset Post almost any category

Ads

Showing posts with label Science and Technology. Show all posts
Showing posts with label Science and Technology. Show all posts

Sunday, 10 May 2020

Introduction to Technology and its importance(प्रविधिकाे परिचय र महत्त्व)

May 10, 2020 0
Introduction to Technology and its importance(प्रविधिकाे परिचय र महत्त्व)
प्रविधिको परिचय
प्रविधिको विकासले हाम्रो जीवन सजिलो बनाएको  छ । त्यसैले गर्दा हामी प्रविधिबिनाकाे जीवन कल्पना पनि गर्न सक्दैनौं । हामीले प्रयोग गरिरहेका पत्रिका, किताब, पेन, पेन्सिल,रेडियो, टेलिभिजन, टेलिफोन, कम्प्युटर, एटीएम, इकमर्स अादि सबै प्रविधिका विकसित रुप हुन् । यसकाे प्रयोगबाट हाम्रो जीवन सहज तथा छिटो भएको छ । यसरी हाम्रो जीवनमा अमूल्य परिवर्तन ल्याइदिने कार्यलाई प्रविधि भनिन्छ ।
महत्त्व
प्रविधिहरुकाे प्रयोग विभिन्न क्षेत्रहरुमा विभिन्न कार्यकाे लागि गरिन्छ । शिक्षा क्षेत्रमा अझ प्रभावकारी ढङ्गमा शिक्षण कार्य गर्न अडियो भिजुयल, मल्टिमिडिया, टिभी, रेडियो, कम्प्युटर तथा इन्टरनेट जस्ता प्रविधिहरुकाे प्रयोग भई पाइन्छ । त्यस्तै गरि बैंक, व्यापार, उद्योग अादिमा पनि प्रविधिकाे निकै बढी प्रयोग भएको हुन्छ  प्रभावकारी सूचना तथा समचार प्रसारण गर्नका लागि रेडियो, एफएम, टिभी तथा इन्टरनेट जस्ता अाधुनिक प्रविधिहरुकाे प्रयोग भएको पाइन्छ । त्यसैले प्रविधिको महत्त्व हरेक क्षेत्रमा रहेकाे छ । यसबाट काेही पनि पृथक रहन सक्दैन ।  

Some figure for information technology related:-






Introduction to Technology

The development of technology has made our lives easier. That is why we cannot imagine life without technology. The magazines, books, pens, pencils, radios, televisions, telephones, computers, ATMs, e-commerce, etc. that we use are all advanced forms of technology. Using it has made our lives easier and faster. The act of bringing invaluable change in our lives is called technology.
The importance of technology
Technologies are used for different tasks in different fields. Technologies such as audio-visual, multimedia, TV, radio, computers and the Internet are used to teach more effectively in the field of education. Similarly, technology is widely used in banks, businesses, industries, etc. Modern technologies such as radio, FM, TV and Internet have been used to transmit effective information and news. Therefore, the importance of technology is in every field. Nothing can be separated from it.

Written By K.S.G

Science and Technology-Real Fact

May 10, 2020 0
Science and Technology-Real Fact
सिस्नाेले किन पाेल्छ?
यसको बाेटमा एक प्रकारकाे अम्ल(Methanoic Acid)  हुन्छ । यसमा भएका काँडाहरु हाम्रो शरीरको अंगहरुलाई घाेच्दा ती काँडाहरुमार्फत उक्त एसिड हाम्रो अंगहरुभित्र प्रवेश गर्दछ । यही एसिडकाे कारणले हामीलाई पाेल्छ ।



English Translation :-

Why is there a sigh?
It contains a type of acid (methanoic acid). When the thorns in it injure our body parts, the acid enters our organs through those thorns. It is because of this acid that we get it.
Written By K.S.G

What is Virus?(भाइरस के हाे ?)

May 10, 2020 0
What is Virus?(भाइरस के हाे ?)
भाइरस(Virus)
भाइरस(virus):-भाइरस एउटा अतिसूक्ष्म विषाणु हाे, जुन जीवित वस्तुहरुविना बाँच्न सक्दैन । यसले जीवित  वस्तुहरु तथा निर्जीव वस्तुहरु दुवैका गुणहरु देखाउँछ ।
(A virus is a sub-microscopic obligatory parasite that causes various diseases in plants and animals. It shows properties of both living beings and non-living things)

भाइरस सर्ने विभिन्न तरिकाहरु(Methods of transmission of viruses)
भाइरस सर्ने तरिका(transmission of viruses)
1.प्रत्यक्ष सर्ने(Direct Transmission)
a)सम्पर्क(Direct Contact)
b)ड्रपलेट इन्फुेक्सन(Droplet infection)
c)जनावरहरुले टाेक्नाले(Animal bite)
d)अामाबाट बच्चामा(Transplacental transmission)
2.अप्रत्यक्ष सर्ने(indirect transmission)
a)हावाको माध्यमबाट(Air-borne)
b)खानेपानीको माध्यमबाट(food-borne)
c)भेक्टरकाे माध्यमबाट(Vector-borne)
d)सामानहरुकाे माध्यमबाट(vehicle-borne)
न्युक्लिक एसिडकाे अाधारमा भाइरसका प्रकारहरु(Type of virus[on the basis of nucleic acid])
(i)डी.एन.ए भाइरस(DNA virus)
(ii)अार.एन.ए भाइरस(RNA virus)
Written By K.S.G