The Delhi Accord and the end of the 2007 movement (दिल्ली सम्झौता र २००७ सालकाे अान्दोलन अन्त्य परिवर्तन ) - K.S.G IN THE WORLD

K.S.IN THE WORLD:- Provide Best Post On Tech, Social Media,SEO,Website Development and many more topic. We Allow Guset Post almost any category

Ads

Monday, 11 May 2020

The Delhi Accord and the end of the 2007 movement (दिल्ली सम्झौता र २००७ सालकाे अान्दोलन अन्त्य परिवर्तन )

परिवर्तन 
यो सम्झौताअनुसार एउटा अन्तरिम सरकारकाे गठन हुने भयो, जसमा पाँच जना राणा पक्ष
र पाँचजना नेपाल काङ्ग्रेस पक्षका मन्त्री रहने भए  । यसपछि त्रिभुवन नेपाल फर्के । वि.सं २००७ फागुन ७ गते ( तदनुसार १८ फ्रेवुअरी १९५१) राजा त्रिभुवनले नेपालमा राणाशासन समाप्त भएको र प्रजातन्त्रको स्थापना भएको घाेषण गरे ।
दिल्ली सम्झौताका पाँचअाेटा मुख्य बुँदाहरु:-
(क) अब उप्रान्त जनताले निर्वाचन गरेकाे वैधानिक सभाले गणतन्त्रात्मक विधान तर्जुमा गर्ने
(ख) नयाँ विधान निर्माण नहुन्जेलसम्म दैनिक प्रशान सञ्चालन गर्न अन्तरिम मन्त्रीमण्डल गठन गरिने जसमा पाँचजना राणतर्फबाट र पाँचजना नेपाली काङ्ग्रेसतर्फबाट मन्त्री रहने
(ग) नेपालीको वैधानिक राजा त्रिभुवन नै हुने
(घ)फाैजदारी अभियाेग लागेका बाहेक अरु राजबन्दी रिहा हुने ,
(ङ) आन्दोलनकारीहरुले सरकारलाई आफ्ना हतियारहरु बुझाउनुपर्ने र अान्दोलन राेक्नुपर्ने ।
याे सम्झौतापछि नेपाली काङ्ग्रेसले अान्दोलन राेक्ने सहमति जनायो । यसपछि नेपाल चलेकाेे सशस्त्र सङ्घर्ष राेकियाे ।



English Translation 
Change
According to the agreement, an interim government would be formed, with five Rana factions
And five ministers from the Nepali Congress side. After this, Tribhuvan returned to Nepal. On February 7, 2007 (accordingly, February 18, 1951), King Tribhuvan declared the end of Rana rule and the establishment of democracy in Nepal.
Five key points of the Delhi Agreement: -
(A) From now on, the legislative assembly elected by the people will formulate the republican constitution
(B) Until the new constitution is enacted, an interim cabinet will be formed to run the day-to-day administration with five ministers from the Rana and five from the Nepali Congress.
(C) Tribhuvan will be the legitimate king of Nepal
(D) release political prisoners other than those charged with criminal offenses,
(E) The agitators should hand over their weapons to the government and stop the agitation.
After this agreement, the Nepali Congress agreed to stop the movement. After this, the armed struggle in Nepal was stopped.
Written By K.S.G

1 comment:

Please leave your comment below