नेपाल अङ्ग्रेज युद्धकाे तत्कालीन कारण बुटवल र स्युराजकाे विवाद थियो । बुटवल र स्युराज पाल्पाका राजाले अवधका नबाबसँग मालपोत बुझउने गरी लिएका थिए । एकीकरणको सिलसिलामा पाल्पामाथि विजय प्राप्त गरेपछि बुटवल र स्युराज पनि नेपाले नियन्त्रणमा अायाे तर ब्रिटिसले यी स्थानमा अाफ्नाे अधिकार रहने माग गरि ब्रिटिस गर्भनर जनरल माक्र्विस अफ(Marquis Of Hastings) ले बुटवल र स्युराज तुरुन्त खाली गर्न नेपाल सरकारलाई धम्कीपूर्ण पत्र पठाए तर स्वाभिमान भीमसेन थापा उनको धम्कीबाट डराएनन् । नेपाले बुटवल र स्युराज नछाड्ने निश्चय गर्यो । यसर्थ इ.सं. १८१४ मा हेस्टिङ्गसले नेपालविरुद्ध युद्धकाे घाेषणा गरे।
नेपाल अङ्ग्रेज युद्ध दुई वर्षसम्म चल्याे । नेपालली वीर सपूतहरुले बडो वीरतापूर्वक लडे तापनि शक्तिशाली अङ्ग्रेजकाे अगाडि नेपालको केही लागेन । भीमसेन थापाले भारतीय राज्यहरु पन्जाब, ग्वालियर र मराठबाट अङ्ग्रेजकाे विरुद्ध सहयोग प्राप्त गर्ने अाशा गरेका थिए तर ती राज्यहरुले नेपाललाई कुनै सहयोग गरेनन् । अनन्त: इ.सं. १८१६ मा नेपालले बाध्य भएर अङ्ग्रेजसँग सुगाैलिकाे सन्धिमा गर्नुपर्यो । यसका परिमाणहरु निम्नानुसार छन:
१. अपमानजनक सुगौली सन्धिमा हस्ताक्षर गर्नु परेको
२. नेपालले कुमाउँ, गढवाल, नैनीताल तथा दार्जिलिङजस्ता ठन्डा तथा दर्शनीय स्थलसहित कुल भूमिकाे तीन खण्डको एक इस्ट इन्डिया कम्पनीलाई बुझाउनुपरेकाे र नेपालकाे भूभाग विस्तार ठप्प भएको
३. भारतस्थित गभर्नर जनरलहरुले नेपालकाे अान्तरिक मामलामा हस्तक्षेप गर्नुहुँदैन भन्दाभन्दै पनि नेपालमा राजदूतावास खालि यहाँकाे अान्तरिक मामलामा बारम्बार हस्तक्षेप गर्ने गरेकाे
४.नेपाल दरबारमा षड्यन्त्र प्रारम्भ भएको
५. नेपालीहरुकाे वीरतालाई अाफ्नाे साम्राज्य विस्तार गर्ने लैजाने नीति लिएको
English Translation:-
The immediate causes of the Nepal-British war
The immediate cause of the Nepal-British war was the dispute between Butwal and Suraj. The kings of Butwal and Suraj Palpa had agreed to pay the land tax to the Nawab of Awadh. After the conquest of Palpa, Butwal and Swaraj also came under Nepal's control, but the British Governor General Marquis of Hastings sent a threatening letter to the Nepalese government to evacuate Butwal and Swaraj immediately, but Swabhiman Bhimsen Thapa refused. They were not afraid. Nepal decided not to leave Butwal and Suraj. Therefore In 1814, Hastings declared war on Nepal.
The Nepal-British war lasted for two years. Even though the Nepali heroic grandsons fought valiantly, Nepal did not feel anything in front of the powerful British. Bhimsen Thapa had hoped to get support from the Indian states of Punjab, Gwalior and Marath against the British, but those states did not help Nepal. Infinity: AD In 1816, Nepal was forced to sign the Treaty of Sugalika with the British. Its dimensions are as follows:
1. The insulting Sugauli Treaty had to be signed
2. Nepal had to hand over a total of three parts, including cold and scenic spots like Kumaon, Garhwal, Nainital and Darjeeling, to an East India Company and the expansion of Nepal's territory came to a standstill.
3. The Governor-General of India has repeatedly said that the embassy in Nepal should only interfere in the internal affairs of Nepal, rather than interfering in the internal affairs of Nepal.
4. Conspiracy started in Nepal Durbar
5. He has taken the policy of taking the heroism of Nepalis to expand his empire
written by K.S.G
No comments:
Post a Comment
Please leave your comment below