हरेक राष्ट्रका लागि पर्यटनको ठूलो महत्त्व हुन्छ । नेपालमा त पर्यटनको ज्यादै ठूलाे महत्त्व छ किनभने याे देश प्राकृतिक तथा भाैगाेलिक दृष्टिले समेत अत्यन्तै अाकर्षक छ । पर्यटन-उद्योग वा व्यवसाय सञ्चालन गरि थुप्रै विदेशी मुद्रा अार्जन गर्न र देशको अार्थिक स्तर समुन्नतशील बनाउनमा समेत यश व्यवसायले ठूलो याेगदान पुर्याएकाे छ ।
भू-भैतिक अायामका हिसाबले नेपाला सानै भए पनि यहाँ पाइने प्राकृतिक वस्तु, प्राकृतिक सम्पदाहरु वन-जङ्गल, खाेला-नाला, पशु-पक्षीहरु अादिका कारणले नेपाल सम्पन्न भएकाले पर्यटनका लागि यी चिजबिजहरु महत्त्वयुक्त हुँदा त्यसले पनि यहाँ यो व्यवसाय फस्टाउने प्रबल सम्भावना छ । नेपाल पर्यटन व्यवसायका रुपमा पर्यटन उद्योगकाे विकास गर्न सकेमा यसको भविष्य समुज्जवल रहकाे छ । वर्तमानमा विश्वका राष्ट्रले अाफ्नाे अार्थिक-भाैतिक उन्नतिका लागि यस व्यवसायलाई मुख्य अाधार मानेका छन् । संसारका अविकसित र विकसित दुवै खालका देशहरु पर्यटन उद्योगकाे विकासमा रुचि लिने गर्छन् । त्यसैले पनि नेपालमा यस उद्योगको ठूलो महत्त्व छ ।
नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित देश हाे । प्राकृतिक रमणीय स्थलहरुले नेपाल सुशाेभित छ । निरन्तर छड्छडाउने पहाडी झर्ना, द्रुतवेगी नदिनाला, मनाेरम उच्च शृङ्खला, शान्तिपूर्ण देवदेवी भव्य मठ-मन्दिर, पहाड, मैदान तथा उच्च हिमाली दृश्य पर्यटनको स्वागतकाे लागि अातुर छन् । नेपाली प्राचीन कला, संस्कृति, विविधतामय जनजीवन, स्वच्छ, शीतल, हिमाली हावा, सुन्दर ताल, कुण्डहरुले नेपालको अपूर्ण प्राकृतिकता झल्काउँदै पर्यटनहरुकाे मन मुग्ध पार्न सक्छन् । हामी कहाँ भएकाले नेपालमा पर्यटन व्यवसायकाे ठूलो महत्त्व रहेको छ ।
नेपालमा विभिन्न उद्देश्य राखेर पर्यटकहरू अाउने गर्छन् । प्राकृतिक साैन्दर्यकाे रसास्वादन गर्न मात्र हाेईन प्रकृतिकाे भरपुर उपयाेग गर्न र यथेष्ट मनाेरञ्जन लिन पनि पर्यटनहरु नेपाल अाउने गर्दछन् । तीर्थ-यात्रीका रुपमा पशुपतिनाथकाे दर्शन गर्न हिन्दुहरु तथा लुम्बिनीको दर्शन गर्न बाैद्धभिक्षुहरु पनि नेपाल अाउने गर्दछन् । यस्तो अार्थिक दृष्टिले सम्पन्न व्यवसाय पर्यटन नेपालको महत्त्वपूर्ण व्यवसाय हाे ।
प्राकृतिक दृष्टिले रमणीय, पर्वतारोहणका दृष्टिले अाकर्षक एवम् धार्मिक दृष्टिले प्रसिद्ध स्थलहरुलाई राम्ररी संरक्षण, संवर्द्धन र सुविधायुक्त बनाइदिएमा पर्यटन व्यवसाय सहजै फस्टाउन सक्ने र नेपालले बर्सेनि कराेडाैं डलर विदेशी मुद्रा अार्जन गरेर देशलाई अार्थिक उन्नतिकाे शिखरमा पुर्याउन सक्ने कुरामा कुनै सन्देह छैन । नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको छ तसर्थ यसको समृद्धिका लागि सरकारी स्तरबाट र जनस्तरबाट समेत पर्यटन व्यवसायको उत्थानका लागि कामहरु हुनुपर्ने देखिन्छ ।
नेपालमा पर्यटन व्यवसायले भविष्य सुनाैलाे भएकाले सरकारले यस उद्योग वा व्यवसायसम्म जान-अाउन र बस्न-डुल्न सक्ने प्रशस्त सुविधा तथा संरक्षणकाे वातावरण मिलाइदिनुपर्ने हुन्छ । नागरिकहरुले पनि पर्यटनहरुसित अाफ्ना प्यारा अतिथि मानेर माया, सद्भाव र विश्वास दिन सक्नुपर्छ । यसका निम्ति एेतिहासिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिले प्रमुख क्षेत्रकाे संरक्षण, संवर्द्धन र शान्तिपूर्ण बनाउन पूर्ण रुपमा सरकार र जनता दुवै सचेत रहनु अावश्यक देखिन्छ । यसका लागि देशमा यातायात, विद्युत, सञ्चार, हाेटल, स्वास्थ, शिक्षा, सुरक्षा अादिकाे सुव्यवस्था कायम गरि राष्ट्रिय समुन्नतिका लागि पर्यटनकाे विकास गर्नु हाम्रो जस्तो देश नेपालका लागि अत्यावश्यक भएको छ । यसले हाम्रो देश नेपालमा पर्यटनकाे सर्वाधिक महत्त्व रहेको कुरा अनुभूत गर्न सकिन्छ ।
English Tranlation:-
Tourism is of great importance to every nation. Tourism is very important in Nepal because this country is very attractive from a natural and regional point of view. Yash business has also made a great contribution in earning a lot of foreign currency by running tourism-industry or business and also in making the economic level of the country prosperous. Although Nepal is small in terms of geo-physical dimensions, Nepal is rich in natural resources, forests, canals, animals, birds, etc., so these things are important for tourism, so there is a strong possibility that this business will flourish here. If Nepal can develop the tourism industry as a tourism business, its future is bright. At present, the nations of the world consider this business as the main basis for their socio-economic development. Both underdeveloped and developed countries of the world are interested in the development of tourism industry. That is why this industry is of great importance in Nepal.
Nepal is a landlocked country in South Asia. Nepal is adorned with natural scenic spots. The ever-flowing mountain waterfalls, the fast-flowing rivers, the Manaeram High Range, the peaceful Devdevi magnificent temples, the mountains, the plains and the high mountain scenery are eager to welcome tourism. Nepali ancient art, culture, diverse people's life, clean, cool, mountain air, beautiful lakes, ponds can reflect the imperfect natural nature of Nepal can captivate the minds of tourists. Tourism business is very important in Nepal because of where we are.
Tourists come to Nepal for various purposes. Tourists come to Nepal not only to enjoy the natural beauty but also to make full use of nature and have enough entertainment. Hindus come to Nepal to visit Pashupatinath as pilgrims and monks also come to Nepal to visit Lumbini. Such an economically viable business tourism is an important business in Nepal.
There is no doubt that the tourism business can flourish easily and Nepal can earn tens of millions of dollars in foreign exchange every year to take the country to the pinnacle of economic prosperity if it is well protected, enhanced and facilitated. There is a huge potential for tourism in Nepal, so for its prosperity, there should be work from the government level and also from the people level for the upliftment of the tourism business.
As the tourism business in Nepal has a bright future, the government has to provide ample facilities and protection environment for this industry or business to come and go. Citizens should also be able to give love, harmony and trust to tourists as their beloved guests. For this, it is necessary for both the government and the people to be fully aware of the protection, promotion and peaceful development of the major areas from historical, cultural, natural and tourism point of view. For this, it has become essential for a country like ours to develop tourism for the national prosperity by maintaining order in the country like transport, electricity, communication, hotel, health, education, security etc. It can be realized that tourism is of utmost importance in our country Nepal.
written by K.S.G