K.S.G IN THE WORLD: Robotice

K.S.IN THE WORLD:- Provide Best Post On Tech, Social Media,SEO,Website Development and many more topic. We Allow Guset Post almost any category

Ads

Showing posts with label Robotice. Show all posts
Showing posts with label Robotice. Show all posts

Friday, 15 May 2020

What is a robot? And what kind of work is done by it?

May 15, 2020 0
What is a robot? And what kind of work is done by it?

What is a robot? And what kind of work is done by it?
One of the latest achievements of modern science is robotics. Science is one of the pillars of modernization in today's world. It has made today's world very prosperous. Robots are also a product of the advancement of this science. Robots are human beings. This humanoid robot has made a significant contribution to the advancement of today's human civilization. The harmony between the outer covering and the inner covering in the form of a human being is done by the instrument as a device (robot) and as a technology (computer). This is an innovative presentation of today's world that has given us the great virtue of being introduced to the new world today. It has helped students, parents, teachers, farmers, inventors and professors. Due to sleep, hunger, thirst and fatigue, human beings cannot perform the same task at the same pace.
In such cases, robots fully support humans. In addition to this, robots work continuously according to instructions, calculating, making decisions, remembering, recognizing, etc. Due to the development of such sensors, they have been used to increase industrial production, accelerate agribusiness, accelerate scientific research and inventions, rescue humans in natural disasters, search for space and perform surgical operations on patients.
Nepali Translation:-
यन्त्रमानव के हाे ? र यसबाट के-कस्ता कामहरु सम्पन्न हुन्छन् ?
वर्तमान विज्ञानकाे उत्कपर्षले चियाएकाे विज्ञानको एउटा नवीनतम उपलब्धि हाे-यान्त्रमानव । वर्तमान विश्वकाे अाधुनिकरणकै एउटा पाटाे विज्ञान हाे । यसले अाजकाे विश्वलाई निकै सम्पन्नशाली बनाएको छ । यही विज्ञानकाे उन्नतिकाे एउटा उपज यन्त्रमानव पनि हाे । यन्त्रमानव यन्त्ररुपी मानव हाे ।
मान्छेकै रुपाकृतिक रहेको यस यन्त्रमानवले अाजकाे मानव सभ्यतालाई समुन्नत बनाउन यथेष्ट याेगदान दिएको छ । मान्छेकै रुपाकृतिमा रहेको बाह्य अावरण र अान्तरिक अावरणका बीचको सामञ्जस्य यन्त्रमानवमा यन्त्र रुपमा साधन(यन्त्रमानव) र प्रविधिका रुपमा(कम्प्युटर) ले गर्न गर्दछ । याे अाजकाे विश्वकाे एउटा नवीन प्रस्तुति हाे  जसले अाज हामीलाई नयाँ विश्वमा परिचित हुनलाई ठूलो गुन लगाएको छ । विद्यार्थी,अभिभावक, शिक्षक, कृषक,आविष्कार, प्राध्यापक सबका सबलाई यसले यथेष्ट सहयोग पुर्‍याएकाे छ । निद्रा, भाेक, तिर्खा, थकाइजस्ता कारणले मानव निरन्तर कार्य सम्पादन गरि त्यसलाई एउटै गतिमालैजान सक्दैन । यस्तो अवस्थामा यन्त्रमानवले मानवलाई पूर्ण सहयोग गर्दछ । यसबाट अतिरिक्त यन्त्रमानवले निर्देशनअनुसार अनवरत रुपमा कार्य गर्ने, हिसाब गर्ने, निर्णय लिने, सम्झने, चिन्न सक्ने अादि कार्यहरू गर्दछ । यस्तो संवेदक यन्त्रका विकासले गर्दा यसले मानवलाई आैद्याेगिक उत्पादन वृद्धि गर्न, कृषि व्यवसायलाई गतिमान बनाउन, वैज्ञानिक खाेज तथा अाविष्कारलाई तीव्रता दिन, प्राकृतिक प्रकाेपमा सहज ढङ्गले मानवको उद्धार गर्न, अन्तरिक्षकाे खाेजमा तथा बिरामीको सहज शल्यक्रिया गर्नमा समेत यन्त्रमानव प्रयुक्त  भइसकेको छ ।