हाम्रो देश नेपाल र हामी नेपालीको इतिहास भनेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, राष्ट्रिय विभूति भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, राजेन्द्रलक्ष्मी, बहादुर शाह अादि वीर वीरङ्गनाको वीरताकाे र स्वभिमानताकाे जिउँदो इतिहास बाेकेकाे र पृथक पहिचान भएको अजर, अमर भूमि हाे । शान्तिका अग्रदूत सिद्धार्थ गाैतम शान्तिसन्देशले हामीलाई शान्तिपूर्वक बाँच्ने प्रेरित गरेको छन् भने विश्वकाे शिखर सगरमाथाले हामीलाई गर्वपूर्वक ठाडो शिर लगाएर हिँड्न सक्ने बनाएको छ भने अर्कोतिर विश्वकै गरिब, निर्धन मुलुक भए पनि अादि अनादि कालदेखि नै खुला अाकाशमा स्वतन्त्र रुपमा रहन सक्नुमा मेरो देश नेपाल र हामी नेपालीले गाैरवानुभूतिकाे अनुभूत गर्नुपर्छ । जातीय इतिहासकाे गाैरवमय परम्पराभन्दा हाम्रा लागि अरु कुनै महत्त्वयुक्त वस्तु छैन ।
मसँग महँगा भाैतिक विलासिताका वस्तुहरु छैनन् त के भाे ? मेरो देश नेपाल र हामी नेपालीसँग सेता हिमाल, माछापुच्छ्रे र अन्नपूर्ण छन्, डाँफेकाे नृत्य र लालीगुराँसकाे अनुपम साैन्दर्य छ । युगाैँदेखि फहराइरहेकाे चन्द्र-सूर्याङ्कित झन्डाले मेरो देश नेपाल र हामी नेपालीकाे गाैरव र अस्मिता बताएकाे छ ।
हाम्रो देश नेपाल र हामी नेपालीसँग परिश्रमीक हात छन् , सिर्जनशील मस्तिष्क छ, गतिशील जीवन छ, हाम्रो गाैरव यही हाे यसैका माध्यमबाट हामी अाफ्नाे माैलिक सिर्जना गर्न सक्छौं, र विश्वमै नवीन नागरिकका हैसियतले पनि नेपालीले पूर्वजन्मकाे कमाइमा विश्वास गरेर सिर्जनामा रमाउन सकाैँ । वास्तवमा यथार्थकाे धरातलमा उभिएर भन्ने हाे भने यी नै हामी नेपाली हुनुको अहाे भाग्य हाे । जय नेपाल !
English Translation:-
The history of our country Nepal and we Nepalis is the immortal land of nation builder Prithvinarayan Shah, national hero Bhimsen Thapa, Bhakti Thapa, Amar Singh Thapa, Rajendra Laxmi, Bahadur Shah, etc., who have a living history of heroism and self-respect. Peace pioneer Siddhartha Gaitam's message of peace has inspired us to live in peace, the world's highest peak, Mount Everest, has enabled us to walk with our heads held high, and on the other hand, our country Nepal and we Nepalis have been deprived of living freely in the open air. Should be experienced. There is nothing more important to us than the non-traditional traditions of ethnic history. I don't have expensive luxury items, do I? My country Nepal and we Nepalis have white mountains, fish tails and Annapurna, the dance of scarecrows and the unique beauty of red gourds. The moon-sun flag, which has been flying since time immemorial, has described my country Nepal and the pride and dignity of us Nepalis.
Our country Nepal and we Nepalis have a hard working hand, have a creative mind, have a dynamic life, this is our poverty, through this we can create our own masters, and as new citizens in the world, Nepalis can enjoy creation by believing in the earnings of their ancestors. In fact, standing on the ground of reality, this is the destiny of us Nepalis. Jai Nepal!
written by K.S.G