Japan also pledged to join the world peace process. The increase in Japanese troops was also banned. Britain, France and the United States sought Russia's help in defeating Hitler's forces in World War II, but the Cold War broke out with Russia after the war ended. The world's powers are now the United States and Russia. The most important factor in World War II was the establishment of the United Nations.
Nepali Translation:-
द्वितीय विश्वयुद्धमा जर्मनीकाे नराम्रोसँग पराजय भयो । जर्मनी २ भागमा बाँडियाे- पूर्व र पश्चिम जर्मनी । पूर्व जर्मनीमा रुसको प्रभाव रह्यो भने पश्चिम जर्मनीमा बेलायत, फ्रान्स र अमेरिकी प्रभाव कायम भयो । जापानले पनि काेरियालगायत पूर्व एसियामा कब्जा गरेकाे भूभागहरु छाेड्नुपर्यो । साथै जापानले विश्व शान्ति प्रक्रियामा सामेल हुने प्रतिवद्धता गर्यो । जापानी सैनिक वृद्धिमा पनि प्रतिबन्ध लगाइयो । द्वितीय विश्वयुद्धमा हिटलरकाे शक्तिलाई परास्त गर्नका लागि बेलायत, फ्रान्स र अमेरिकाले रुसको सहयोग लिएका थिए तर युद्ध समाप्त भएपछि यी राष्ट्रहरूकाे रुससँग शीतयुद्ध सरु भयो । अब विश्वका शक्ति राष्ट्र अमेरिका र रुस भए । द्वितीय विश्व युद्धमा सबैभन्दा महत्त्वपूर्ण परिमाण संयुक्त राष्ट्र सङ्घकाे स्थापना थियो ।
No comments:
Post a Comment
Please leave your comment below