उफ हरेक रात आेछानमा लडने शरीर मेरै हाे कि अरु कसैकाे थाहा थिएन शहर कति ठूलो थियोे भने जहाँ पसे पछि भुसुनाहरु पनि हात्ती बनेर निस्कन्छ । जुन त्यो एका देशको कथा जस्तो पाे रहेछ ।सधै सधैं भिक मागेर बस्ने त्यो मान्छेलाई पनि जिन्दगी ले लखटेकाे हाेईन र? जिन्दगीकाे याे चक्र पथमा फसे पछि निकलिन गह्रौ हुन्छ । क्षतिजहरुले पनि त सपना देखाई दिन्छन् अपुराे भए पनि ।अाज मेरो लागि पैसा अनि अाफन्तहरु क्षितिज जस्तै भएका छन । कुनि कुन जमना पाप पखाल्न याे धर्तीमा जन्म लिएको हुँ । महिले सुनेको थिए पुण्य गरे पछि स्वर्गमा सुखकाे भाेक गर्न पाइन्छ भनेर तर मेरो विचार म सारै पापी थिए दर्दनाक कथाहरुले याे जिन्दगी माेडि रहेछु । उसले अनि महिले जिन्दगी नभाेगेकाे हाेईन भाेगायाे समयले र भाेगे महिले । समय एउटा दस्तुर मात्र थियो मेरो लागि। खास खुस कुराहरु बगाएर लग्यो पर हुरीले सुनिएन केही । सुकेला हालेर लामाे समय देखि सुत्ने प्रयास गरि रहेको म । ठूलाे महल भरी मान्छे , मान्छे जस्ता काेही छैन ।
अा-अाफ्नाे धुनमा मस्त अनि व्यस्त छन चिन्दैन काेही सम्मुख भए पनि । बगिरहेका छन मान्छेहरु अाफ्नाे गतिमा अायतन उस्काे लबाई यति छकि खुल्ला मैदामा राखेर नाप्नने हाे नाप असम्भव हाेला जाेखने हाे भने जाेखन असम्भव हाेला । विश्वास घाती तीनै थिए सुरु सुरु लागे हुने जेल । भन्दै थियो काेहि महान मान्छेले माटो गमलामा गए पछि संसारकाे सबै दु:ख भुल्छ हाे सायद त्यही भयो हाेला कसै-कसैले भन्दै थिए जिन्दगी जिन्दगी जस्तै छैन यार । जिन्दगी किन जिन्दगी जस्तै भएन । याद, समय अनि पैसा साथै यवनकाे राकले उमात्त छन जिन्दैन कसैले कसैलाई । छिमेकी दाईकी श्रीमती अाफ्नाे आैंकात भुलेर भन छिन समयमा हाम्रा बूढाहरु केही गरेन मेरा साथिका बूढाले महल बनाई सके अनि गाडी किनी सके । मान्छे उनी राम्री थिईन रुपमा तर भित्र मन कालाे रहेछ । साेध्नु भयाे कसैले मलाई जिन्दगी जिउने सबै भन्दा उत्तम आैषधी के हाे भनेर । महिले सहजै भनी दिए संसारमा देखावटी जिन्दगी जिउन त पैसा हाे भने तर बिबस थिए संसार सबै कुरा पैसा हाे भनेर । मेरो जिन्दगी बिस्तारै पैसाको नसा फस्दै थियो भने कुरा । मेरो अात्माले शरीर सँग प्रश्न गर्दै भन थाले संसारकाे सबैभन्दा राम्रो जिन्दगी जिउन कुन भिटामिन अावश्यक पर्छ । मन कुरा अायाे अाफन्त हरु सँग आैकात बनाउन जानुपर्छ र पैसा सँग खेल्नु पर्छ । महिले भुलेका कुराहरु सबै सम्झिएकाे थिए । साथ समयले नदिएकाे हाेईन साथ समयले छाेडे पछि हार बिबस हुनुपर्छ ।सपनाको भूमध्य रेखा मेराे लागि जिन्दगी मरुभूमि भएको छ । सफलताको बिजाराेपण कम भएकाे देख्छु । अाफ्नाे जिन्दगीकाे भूत सम्झन छु र वर्तमानमा अाएर राेकिन्छु । खाेजि रहेको छु मनको घाउ पुरने आैषधी । याे जिन्दगी मसानघाट जस्तो भएकाे छ । उफ मेराे मन र शरीर सँगकाे याे जिन्दगी ।
रचना के.एस.जि
No comments:
Post a Comment
Please leave your comment below